परशुराम नगरपालिकाको आ व २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम ।
आ व २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम
परशुराम नगरपालिकाका नगरप्रमुख श्री भरत बडायर जोशी ज्यू द्वारा मिति २०८३ असार ३ गते नगरसभाको १९ औ अधिवेशनमा आगामी आ व २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।